नेपाल टेलिकमको तार चोरी भएपछि त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलतर्फ टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलतर्फ नेपाल टेलिकमको फाइबर चोरी भएपछि मंगलबार साँझदेखि आन्तरिकतर्फको ल्यान्डलाइन टेलिफोनमा समस्या आएको पाइएको छ । विमानस्थल स्रोतका अनुसार आन्तरिक विमानस्थल जाने बाटोमा नेपाली सेनाको क्षेत्र नजिकै टेलिकमको तार चोरी भएपछि यो समस्या आएको हो । “समस्या हिजो साँझदेखि नै आएको थियो । आज बिहान टेलिकमका प्राविधिकहरू आएर हेर्दा करिब ७-८ मिटर लामो तार काटेर चोरी गरेको भेटिएको छ,” स्रोतले भन्यो, “नयाँ तार जडान गरेर समस्या समाधान गर्ने प्रयास भइरहेको छ ।” ...

May 14, 2025 - 07:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register