रिहा भए रास्वपा सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  कास्की प्रहरीको हिरासतबाट रिहा भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न दिएको आदेशपछि बैंक ग्यारेन्टीमार्फत  उक्त रकम बुझाएर लामिछाने रिहा भएका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो ।

Jan 9, 2025 - 14:48
 0
रिहा भए रास्वपा सभापति रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  कास्की प्रहरीको हिरासतबाट रिहा भएका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न दिएको आदेशपछि बैंक ग्यारेन्टीमार्फत  उक्त रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register