शुभमनको शतकमा भारतको विजयी सुरुवात, बङ्गलादेशलाई ६ विकेटले हरायो

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा दुई पटकको विजेता भारतले विजयी सुरुवात गरेको छ । बिहीबार राति यूएईको दुबई रङ्गशालामा सकिएकाे खेलमा बङ्गलादेशलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । शुभमन गिलले शतक प्रहार गरेपछि भारतले बङ्गलादेशमाथि सहज जित निकाल्न सफल भयो । उनले १२९ बलमा अविजित १०१ रन जोडेका थिए ।

Feb 21, 2025 - 00:05
 0
शुभमनको शतकमा भारतको विजयी सुरुवात, बङ्गलादेशलाई ६ विकेटले हरायो

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा दुई पटकको विजेता भारतले विजयी सुरुवात गरेको छ ।

बिहीबार राति यूएईको दुबई रङ्गशालामा सकिएकाे खेलमा बङ्गलादेशलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

शुभमन गिलले शतक प्रहार गरेपछि भारतले बङ्गलादेशमाथि सहज जित निकाल्न सफल भयो । उनले १२९ बलमा अविजित १०१ रन जोडेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register