महिला लघुवित्तका सेयरधनीहरूको हात खाली
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लि. का सेयरधनीहरूको यस वर्ष हात खाली हुने भएको छ । पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्क पठाउने निर्णय पनि गरेको छ […]

पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्क पठाउने निर्णय पनि गरेको छ ।
What's Your Reaction?






