सिवाईसी नेपाल लघुवित्तमा १३९ जना कर्मचारी माग

काठमाडौँ। सिवाइसी नेपाल लघुवित्तले रोजगारीको खुलाएको छ। कम्पनीले एक सूचना जारी गर्दै कुल १३९ जना कर्मचारी माग गरेको हो। कम्पनीले अधिकृत ११ जना, कनिष्ठ अधिकृत २२ जना, वरिष्ठ सहायक १३ जना, सहायक १७ जना, कनिष्ठ सहायक २६ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी ५० जनाका लागि रोजगारी खुलाएको छ। अधिकृत श्रेणी पदमा आवेदन दिने व्यक्तिको उमेर […]

Jun 1, 2025 - 11:52
 0
सिवाईसी नेपाल लघुवित्तमा १३९ जना कर्मचारी माग

काठमाडौँ। सिवाइसी नेपाल लघुवित्तले रोजगारीको खुलाएको छ। कम्पनीले एक सूचना जारी गर्दै कुल १३९ जना कर्मचारी माग गरेको हो।

कम्पनीले अधिकृत ११ जना, कनिष्ठ अधिकृत २२ जना, वरिष्ठ सहायक १३ जना, सहायक १७ जना, कनिष्ठ सहायक २६ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी ५० जनाका लागि रोजगारी खुलाएको छ।

अधिकृत श्रेणी पदमा आवेदन दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको, सहायक श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका हुनु पर्नेछ। साथै, महिलाको हकमा पाँच वर्ष थप हुने कम्पनीले जनाएको छ।

इच्छुक आवेदकले जेठ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register