आजदेखि एप्पलको डेभलपर कन्फ्रेन्स, आईओएस २६ देखि नयाँ म्याक प्रो घोषणा गर्ने तयारी

काठमाडौँ । एप्पलको वार्षिक डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२५ आजदेखि सुरु हुँदैछ । कम्पनीले यस कार्यक्रममा आफ्ना पछिल्ला सफ्टवेयर संस्करणहरूका साथै केही नयाँ हार्डवेयर उत्पादन घोषणा गर्ने तयारी गरेको छ । हालसम्म बाहिरिएका रिपोर्ट अनुसार एप्पलले यसपटक अपरेटिङ सिस्टमहरूको नाम परिवर्तन गर्दैछ । कम्पनीले आईओएस १९ र आईप्याडओएस १९ को साटो आईओएस २६ र आईप्याडओएस २६ सार्वजनिक गर्नेछ । यसले वर्तमान वर्षसँग नामलाई मेल गराउने उद्देश्य लिएको बुझिएको छ । आईओएसको डिजाइनमा पनि व्यापक परिवर्तनको अपेक्षा गरिएको छ । खबर अनुसार आईओएस ७ ...

Jun 9, 2025 - 02:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register