भिभो स्मार्टफोन खरिदमा नगद छुटसँगै अडियो डिभाइस उपहार

काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले दराजसँगको सहकार्यमा ‘६.६ मेगा मिड–इयर सेल’ अफर सञ्चालन गरेको छ । अफर अन्तर्गत जुन ६ देखि १० सम्म दराजमार्फत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न अडियो डिभाइस निःशुल्क प्राप्त गर्ने भएका छन् । उक्त सेल अवधिमा भिभो स्मार्टफोन किन्ने उपभोक्ताले भिभो बड्स, एप्रो १० इयरबड्स, क्लिपबड्स जस्ता अडियो डिभाइस उपहारस्वरूप प्राप्त गर्नेछन् । यसबाहेक, कम्पनीले ‘भिभो वाई १९एस’ मा एक हजार रुपैयाँसम्मको छुट र ‘भिभो बड्स’ मा ३३ प्रतिशत छुट सहित तीन हजार,९९९ र...

Jun 9, 2025 - 01:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register