मुटुको धड्कनदेखि रगतको अक्सिजन स्तर नाप्ने सम्मका सुविधा भएको ‘ह्वावे वाच फिट’ नेपाल आउँदै

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी ह्वावेले आफ्ना दुई नयाँ स्मार्टवाच नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । कम्पनीले नेपाली उपभोक्ताका लागि ह्वावे वाच फिट फोर र ह्वावे वाच फिट फोर प्रो आउँदो साता सार्वजनिक गर्न लागेको हो ।  ह्वावे वाच फिट फोरमा स्लिम बेजलसहित १.८२ इन्चको एमोलेड डिस्प्ले दिइएको छ । यसमा २४/७ मुटुको धड्कन ट्रयाक गर्न मिल्ने सुविधा, एसपीओटु ट्रयाकिङ, एड्भान्स्ड स्लिप र स्ट्रेस मनिटरिङ जस्ता हेल्थ फिचरहरू उपलब्ध छन् । यसको फिटनेस मोडमा थप सुविधा दिएको छ, जसमा पिलाटे, योगा लगायत अन्...

May 30, 2025 - 09:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register