सामाजिक सञ्जालमा भाइरल सचिन परियारको निधन
काठमाडौं । सामाजिक सञ्जालबाट भाइरल भएका सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान ११ बजे परियाको निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । परियार नशासम्बन्धी रोगबाट लामो समयदेखि ग्रसित थिए । उनको निधन के कारणले भएको हो भन्ने खुलिसकेको छैन । बाटोमा गीत गाउँदै हिंड्ने गुल्मीका परियार चार वर्षअघि एकाएक चर्चामा आएका थिए । एक युट्युबरले परियारको अन्तर्वार्ता लिएपछि उनी एकाएक चर्चाको शिखरमा पुगेका थिए । परियारको बोलीको लबज, गीत गाउने शैली र उनले गर्ने अभिनयले गर्दा उनी धेरैक...

What's Your Reaction?






