धोबिखोला करिडोरका अवैध संरचनामा प्राधिकरणको डोजर

काठमाडौं । उपत्यका विकास प्राधिकरणले धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचनामा डोजर चलाएको छ । प्राधिकरणले मापदण्ड विपरित, सार्वजनिक जग्गामा बनेका संरचना, सेटव्याक मापदण्ड नबनाइ बनाइएका घर–टहरा भत्काउन सुरु गरेको हो । आइतबार काठमाडौं महानगर-७ का अध्यक्ष विमल होडासहितको टोलीले पत्रकार सम्मेलन गरेर अतिक्रमित संरचना हटाउने बताएका थिए ।लगत्तै डोजरले धोबिखोला करिडोरका संरचना […]

Jan 19, 2025 - 10:51
 0
धोबिखोला करिडोरका अवैध संरचनामा प्राधिकरणको डोजर

काठमाडौं । उपत्यका विकास प्राधिकरणले धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचनामा डोजर चलाएको छ ।

प्राधिकरणले मापदण्ड विपरित, सार्वजनिक जग्गामा बनेका संरचना, सेटव्याक मापदण्ड नबनाइ बनाइएका घर–टहरा भत्काउन सुरु गरेको हो ।

आइतबार काठमाडौं महानगर-७ का अध्यक्ष विमल होडासहितको टोलीले पत्रकार सम्मेलन गरेर अतिक्रमित संरचना हटाउने बताएका थिए ।लगत्तै डोजरले धोबिखोला करिडोरका संरचना भत्काउन थालेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register