अहिलेको सरकारबाट निजी क्षेत्रको आत्मबल बढेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारबाट निजी क्षेत्रको आत्मबल बढेको र हिम्मत पलाएको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्दै उनले सरकारले व्यवसायीको आत्मबल बढाउने काम गरेको दाबी गरे । नेपालको अर्थतन्त्रलाई जटिल अवस्थाबाट सकारात्मक दिशामा फर्काएको उनको भनाइ छ । उनले अर्थ मन्त्रालयले तथ्याङ्कमा फेरबदल […]

Jan 19, 2025 - 10:48
 0
अहिलेको सरकारबाट निजी क्षेत्रको आत्मबल बढेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारबाट निजी क्षेत्रको आत्मबल बढेको र हिम्मत पलाएको बताएका छन् ।

आइतबार अर्थ मन्त्रालयमा भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्दै उनले सरकारले व्यवसायीको आत्मबल बढाउने काम गरेको दाबी गरे ।

नेपालको अर्थतन्त्रलाई जटिल अवस्थाबाट सकारात्मक दिशामा फर्काएको उनको भनाइ छ । उनले अर्थ मन्त्रालयले तथ्याङ्कमा फेरबदल नगर्ने स्पष्ट पारे ।

उनले भने, ‘अर्थ मन्त्रालयले जे हो त्यै डेटा सार्वजनिक गर्छ । रातो छ भने रातै, पहेँलो, हरियो छ भने त्यस्तै । त्यसैले आज सार्वजनिक गरिएका देशको अर्थतन्त्रको यी तथ्याङ्कहरूमा छेडखानी छैन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register