२ लाख ७२ हजार रुपैयाँमा एक भिखारीले किने आईफोन १६ प्रो म्याक्स

काठमाडौं । सामान्यतया कडा परिश्रमलाई सफलता प्राप्तिको मार्ग मान्ने गरिन्छ । तर, भारत उत्तर प्रदेशका एक युवा भिखारीले भने सफलताका लागि फरक बाटो अपनाएका छन् । अर्थात केहीले सफलताको सूचक मान्ने एप्पलको पछिल्लो आईफोन १६ प्रो म्याक्स उनले मागेरै किनेको दाबी गरेका छन् । सारिफ शेख नाम गरेका ती शारीरिक रूपमा अशक्त व्यक्तिले एउटा भिडिओ अन्तर्वार्तामा आफूले एप्पल स्टोरमा नगद एक लाख ७० हजार भारु (करिब दुई लाख ७२ हजार रुपैयाँ) तिरेर सो आईफोन किनेको बताएका छन् । अन्तर्वार्ता लिने व्यक्तिले पैसा कहाँबाट आयो भनेर सोध्दा उनले मागेर स...

Jan 20, 2025 - 05:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register