इजराइल-हमास युद्धविराम : १५ महिनापछि परिवारसँग पुनर्मिलन हुँदा…(तस्वीरहरू)

काठमाडौं । इजराइल-हमासबीच १५ महिनापछि गाजामा युद्धविरामको सहमति भएको छ । गत वर्षको अक्टोबर ७  मा हमासले इजराइलमाथि आक्रमण गरी १० नेपालीसहित १२०० जनाको हत्या गरी विपिन जोशीसहित २४९ जनालाई बन्धक बनाएर गाजा पुर्‍याएको थियो । युद्धविरामसँगै आइतबार हमासले तीन इजराइली महिलालाई बन्धकमुक्त गरेको छ भने इजराइली जेलमा रहेका ९० जना प्यालेस्टिनी कैदमुक्त भएका छन् […]

Jan 20, 2025 - 07:39
 0
इजराइल-हमास युद्धविराम : १५ महिनापछि परिवारसँग पुनर्मिलन हुँदा…(तस्वीरहरू)

काठमाडौं । इजराइल-हमासबीच १५ महिनापछि गाजामा युद्धविरामको सहमति भएको छ ।

गत वर्षको अक्टोबर ७  मा हमासले इजराइलमाथि आक्रमण गरी १० नेपालीसहित १२०० जनाको हत्या गरी विपिन जोशीसहित २४९ जनालाई बन्धक बनाएर गाजा पुर्‍याएको थियो ।

युद्धविरामसँगै आइतबार हमासले तीन इजराइली महिलालाई बन्धकमुक्त गरेको छ भने इजराइली जेलमा रहेका ९० जना प्यालेस्टिनी कैदमुक्त भएका छन् ।

हमासले बन्धकमुक्त गरेका र इजराइलले कैदमुक्त गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेड क्रसले उनीहरूको देशमा पुर्‍याएको थियो ।

हमासले बन्धक बनाएका तीन महिलालाई रेडक्रसले तेल अभिवस्थित चेम सेइबा मेडिकल सेन्टरमा पुर्‍याएको थियो । जहाँ उनीहरूका आफन्त र सयौं इजराइलीहरू स्वागतका लागि बसेका थिए ।

तस्वीरहरू –

 

तस्वीर – एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register