सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक सरकारबाट स्वीकृत, अब संसद्‌मा पेस हुने

काठमाडौं । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ स्वीकृत गरेको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले विधेयक सङ्घीय संसद समक्ष पेस गर्न स्वीकृति दिएको हो ।   

Jan 22, 2025 - 12:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register