रविको बयान सकियो, जमानीमा रिहा

रुपन्देही, ९ माघ । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने रुपन्देही जिल्ला अदालतले परिवार र अधिवक्ताको जमानीमा छाडेको छ । आज बयान सकिए पनि बहस हुन नपाएपछि परिवार र अधिवक्ताको जमानीमा रहने गरि न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो । रुपन्देही जिल्ला अदालतका ५ नं न्यायाधीश [...] The post रविको बयान सकियो, जमानीमा रिहा appeared first on Jhapa Online.

Jan 22, 2025 - 13:32
 0

रुपन्देही, ९ माघ । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने रुपन्देही जिल्ला अदालतले परिवार र अधिवक्ताको जमानीमा छाडेको छ ।

आज बयान सकिए पनि बहस हुन नपाएपछि परिवार र अधिवक्ताको जमानीमा रहने गरि न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो । रुपन्देही जिल्ला अदालतका ५ नं न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा परेको थियो । न्यायाधीश योगीले लामिछानेलाई २२ वटा प्रश्न सोध्नुभएको थियो ।

भोलि पुनः सवाल जवाफ सकिएपछि थुन छेक बहस हुने छ । जिम्मा जमानीमा भोलि १०ः३० बजे हाजिर हुने गरि कानुन व्यवसायीको जिम्मामा बयान सकिएको बहस भोलिदेखि हुने जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो ।

The post रविको बयान सकियो, जमानीमा रिहा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register