एआई पूर्वाधारका लागि ५०० अर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार निर्माण गर्न ५०० अर्ब डलरको लगानी घोषणा गरेका छन् । मङ्गलबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले उक्त लगानीको घोषणा गरेका हुन् । कार्यक्रममा ओपनएआईका सीईओ साम अल्टम्यान, सफ्टबैंकका सीईओ मासायोशी सन र ओराकलका अध्यक्ष ल्यारी एलिसन सहभागी थिए । सोही कार्यक्रममा ट्रम्पले ‘इतिहासकै सबैभन्दा ठुलो एआई पूर्वाधार’का लागि भन्दै लगानी घोषणा गरेका हुन् । यसका लागि ओपनएआई, सफ्टबैंक र ओराकलले ‘स्टार...

What's Your Reaction?






