क्रिप्टोकरेन्सीको प्रचार गर्ने प्रधानन्यायाधीसको फेक आईडीमा एक्सको भेरिफाइड सरकारी चेकमार्क
काठमाडौ । सर्वोच्च अदालतले प्रधान न्यायाधीशको नाम राखी नक्कली एक्स ह्यान्डल बनाएको भन्दै आपत्ति जनाएको छ । प्रधानन्यायाधीशको निजी सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशको नाममा भएको एक्स ह्यान्डल नक्कली रहेको जानकारी दिएको हो । विज्ञप्तिमा प्रधान न्यायाधीशको कुनै पनि आधिकारिक एक्स (ट्व‍ीटर) खाता नभएको र ‘Mr. Prakash Nepal @SupremeCourtNP’ नामबाट खोलिएको खाता नक्कली भएको उल्लेख छ । नक्कली अकाउन्टबाट भ्रमपूर्ण सामग्रीहरू ट्वीट र शेयर गरेर सर्वोच्च अदालतको गरिमा र प्रधान न्...

What's Your Reaction?






