एलन मस्कको स्पेसएक्स बन्यो ३५० अर्ब डलरको कम्पनी

  काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सको बजार मल्याङ्कन ३५० अर्ब डलर (करिब ४८३ खर्ब रुपैयाँ) गरिएको छ । गत साता भएको उक्त मूल्यांकनसँगै कम्पनीले विश्वका ठूला ब्रान्डमा आफ्नो प्रभुत्व जनाएको छ । स्पेसएक्सको सेकेन्डरी शेयरको पछिल्लो बिक्रीको आधारमा मूल्याङ्कन गरिएको हो । सीएनबीसीका अनुसार कम्पनीका लगानीकर्ता र बोर्ड सदस्यहरूले प्रतिशेयर १८५ डलर मूल्यमा १.२५ अर्ब डलर (एक खर्ब ७२ अर्ब रूपैयाँ) नयाँ शेयर खरिद गर्न स्वीकृत गरेका थिए । कम्पनीसँग भएका शेयरहरू नयाँ पूँजी विस्तारका लागि प्रयोग नभएको बताइएको छ ।  उक्...

Jan 24, 2025 - 09:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register