इन्टरनेट सेवा प्रदायक हक नेटको लाइसेन्स खारेज

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक हक नेट प्रालिको सेवा सञ्चालन अनुमति (लाइसेन्स) खारेज भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै एक सूचना जारी गर्दै हक नेटलाई दिइएको इन्टरनेट (इमेल सहित) सेवाको अनुमतिपत्र रद्द भएको जानकारी दिएको हो । वीरगञ्ज महानगरपालिका-४, पर्सामा दर्ता रहेको हक नेट प्रा.लिलाई प्राधिकरणले ११ फागुन २०७२ मा अनुमतिपत्र प्रदान गरेको थियो । तर नवीकरणका लागि तोकिएको म्यादसम्म निवेदन नदिएपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार स्वतः अनुमतिपत्र खारेज भएको प्राधिकरणले उल्लेख गरेको छ ।&nbsp...

Jun 2, 2025 - 04:58
 0
इन्टरनेट सेवा प्रदायक हक नेटको लाइसेन्स खारेज
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक हक नेट प्रालिको सेवा सञ्चालन अनुमति (लाइसेन्स) खारेज भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै एक सूचना जारी गर्दै हक नेटलाई दिइएको इन्टरनेट (इमेल सहित) सेवाको अनुमतिपत्र रद्द भएको जानकारी दिएको हो । वीरगञ्ज महानगरपालिका-४, पर्सामा दर्ता रहेको हक नेट प्रा.लिलाई प्राधिकरणले ११ फागुन २०७२ मा अनुमतिपत्र प्रदान गरेको थियो । तर नवीकरणका लागि तोकिएको म्यादसम्म निवेदन नदिएपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार स्वतः अनुमतिपत्र खारेज भएको प्राधिकरणले उल्लेख गरेको छ । ...

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register