उपाधिका लागि एपीएफलाई ६८ रनको लक्ष्य, कविताले लिइन् ३ विकेट

काठमाडौं । महिला प्रधानमन्त्री कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले एपीएफलाई ६८ रनको लक्ष्य दिएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम १८.१ ओभरमा ६७ रन बनाएर अलआउट भएको हो । कप्तान विन्दु रावलले १७ रन बनाइन् । मनिषा बोहराले १८ अविजित रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । एपीएफका लागि […]

Jan 25, 2025 - 07:08
 0
उपाधिका लागि एपीएफलाई ६८ रनको लक्ष्य, कविताले लिइन् ३ विकेट

काठमाडौं । महिला प्रधानमन्त्री कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले एपीएफलाई ६८ रनको लक्ष्य दिएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम १८.१ ओभरमा ६७ रन बनाएर अलआउट भएको हो ।

कप्तान विन्दु रावलले १७ रन बनाइन् । मनिषा बोहराले १८ अविजित रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

एपीएफका लागि कुविता कुँवरले ३ विकेट लिइन् । कप्तान इन्दु बर्मा र सबनम राईले  २–२ तथा करुणा भण्डारी र कविता जोशीले १ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register