बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका वडा नं ७ बस्ने ४५ वर्षीय सुदर्शन पौडेल रहेका छन् । सम्मानित काठमाडौँ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीको टोलीले पक्राउ गरेको हो। पौडेल माघ […]

Jan 26, 2025 - 12:26
 0
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका वडा नं ७ बस्ने ४५ वर्षीय सुदर्शन पौडेल रहेका छन् ।

सम्मानित काठमाडौँ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीको टोलीले पक्राउ गरेको हो।

पौडेल माघ ११ गते जिल्ला ललितपुर महानगरपालिका वडा नं १७ ग्वार्कोबाट पक्राउ परेका हुन्। उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register