कास्की अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रवि लामिछाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगेका छन् । कास्की अदालतले गत पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाइको आदेशमा धरौटी माग गरेकोविरुद्ध उनले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका हुन् । अहिले दर्ताको प्रक्रिया चलिरहेको रास्वपाका एक नेताले जानकारी दिए ।

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगेका छन् ।
कास्की अदालतले गत पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाइको आदेशमा धरौटी माग गरेकोविरुद्ध उनले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका हुन् ।
अहिले दर्ताको प्रक्रिया चलिरहेको रास्वपाका एक नेताले जानकारी दिए ।
What's Your Reaction?






