एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ। आज दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए। माघ १८ गतेदेखि सुरू हने संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि सो बैठक बोलाईएको हो।

Jan 28, 2025 - 03:29
 0
एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं ।

नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ। आज दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए।

माघ १८ गतेदेखि सुरू हने संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि सो बैठक बोलाईएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register