स्मार्टफोनमा आफ्ना सरकारी एप प्रि-इन्स्टल गरेर बजारमा ल्याउन भारतको प्रस्ताव

काठमाडौं । भारत सरकारले स्मार्टफोन निर्माता कम्पनीहरूसँग सरकारी एपहरू प्रि-इन्स्टल गरेर बजारमा ल्याउन प्रस्ताव अघि सारेको छ । देशभर डिजिटल सेवाको पहुँचलाई विस्तार गर्न भन्दै छिमेकी देशले यस्तो प्रस्ताव गरेको हो ।  सरकारद्वारा विकास गरिएका एपहरू र सरकारको जीओभी डट इन (gov.in) एप भारतमा खरिद बिक्री हुने मोबाइलमा पहिले नै डाउनलोड हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ । एप्पलसहित अन्य कम्पनीका स्मार्टफोनमा पहिले नै यी एप राख्न अनुरोध गरिएको हो ।  भारतले सरकारी एपहरू आधिकारिक एप स्टोरहरू बाहेक अन्य स्थानबाट डा...

Jan 28, 2025 - 04:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register