आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अनुमति

झापा, १६ माघ । सामाजिक अभियन्ता आशिका तामाङलाई माघ १८ गते शुक्रबारसम्म हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङविरुद्ध मंगलबार जिल्ला अदालत भक्तपुरले माघ १८ गतेसम्मका लागि म्याद थप गरेको हो । उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध [...] The post आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अनुमति appeared first on Jhapa Online.

Jan 29, 2025 - 01:52
 0
आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अनुमति

झापा, १६ माघ । सामाजिक अभियन्ता आशिका तामाङलाई माघ १८ गते शुक्रबारसम्म हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङविरुद्ध मंगलबार जिल्ला अदालत भक्तपुरले माघ १८ गतेसम्मका लागि म्याद थप गरेको हो । उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भनी सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो ।

The post आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अनुमति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register