कांग्रेसका नगर सभापति कलौनी मृत फेला

कञ्चनपुर, १९ माघ । नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको भीमदत्त–१८ स्थित वडा कार्यालय नजिकैको सडकमा घोप्टो परेको अवस्थामा आज बिहान उहाँको शव फेला परेको हो । करिब ४० वर्षीय कलौनीको मृत्यु रहस्यमय देखिएकाले सत्य तथ्य जाँचबुझ गर्नुपर्ने चौतर्फी माग भइरहेको छ । घटनाबारे थाहा पाए लगत्तै [...] The post कांग्रेसका नगर सभापति कलौनी मृत फेला appeared first on Jhapa Online.

Feb 1, 2025 - 09:17
 0
कांग्रेसका नगर सभापति कलौनी मृत फेला

कञ्चनपुर, १९ माघ । नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको भीमदत्त–१८ स्थित वडा कार्यालय नजिकैको सडकमा घोप्टो परेको अवस्थामा आज बिहान उहाँको शव फेला परेको हो । करिब ४० वर्षीय कलौनीको मृत्यु रहस्यमय देखिएकाले सत्य तथ्य जाँचबुझ गर्नुपर्ने चौतर्फी माग भइरहेको छ । घटनाबारे थाहा पाए लगत्तै प्रहरीले अनुसन्धान थालेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभयो ।

The post कांग्रेसका नगर सभापति कलौनी मृत फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register