प्रेस चौतारी धादिङमा अर्जुनकुमारको टिम निर्वाचित 

धादिङ ।  प्रेस चौतारी नेपाल जिल्ला समिति  धादिङको ११ औँ  जिल्ला अधिवेशनले  अर्जुनकुमार श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ ।  जिल्ला कार्यसमितिको उपाध्यक्ष रेखबहादुर गुरुङ, महिला उपाध्यक्ष सुशीला अर्याल, सचिव अनिलकुमार नेपाली , सहसचिव विनोद तमु , सहसचिव  विरमान तामाङ, कोषाध्यक्ष  उपेन्द्र अधिकारी, सदस्यहरुमा  रिताकुमारी (चिनो) सारु, अशोक श्रेष्ठ, सुदिप अधिकारी, शर्मिला शाक्य निर्वाचित भएका छन् […]

Feb 1, 2025 - 10:24
 0
प्रेस चौतारी धादिङमा अर्जुनकुमारको टिम निर्वाचित 

धादिङ ।

 प्रेस चौतारी नेपाल जिल्ला समिति  धादिङको ११ औँ  जिल्ला अधिवेशनले  अर्जुनकुमार श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । 

जिल्ला कार्यसमितिको उपाध्यक्ष रेखबहादुर गुरुङ, महिला उपाध्यक्ष सुशीला अर्याल, सचिव अनिलकुमार नेपाली , सहसचिव विनोद तमु , सहसचिव  विरमान तामाङ, कोषाध्यक्ष  उपेन्द्र अधिकारी, सदस्यहरुमा  रिताकुमारी (चिनो) सारु, अशोक श्रेष्ठ, सुदिप अधिकारी, शर्मिला शाक्य निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रीय प्रतिनिधिमा  तारा रिजाल ,नानु कार्की, केशव अधिकारी, श्रीहजुर सिलवाल र प्रदेश प्रतिनिधि, रिता कुमारी (चिनो) सारु, लक्ष्मी  भुजेल

सुदिप अधिकारी, बिरमान तामाङ निर्वाचित भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register