मेचीनगरबाट ३ लाख ३५ हजार बराबरको अवैध सामान बरामद

झापा, २१ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । आइतबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बसपार्क हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको वडोमस नामक मदिरा ९० बोतल, १२ भोल्टको एक्साइड कम्पनीको व्याट्री थान ४, इन्भटर थान ३ गरी जम्मा करिब ३ लाख [...] The post मेचीनगरबाट ३ लाख ३५ हजार बराबरको अवैध सामान बरामद appeared first on Jhapa Online.

Feb 3, 2025 - 05:46
 0
मेचीनगरबाट ३ लाख ३५ हजार बराबरको अवैध सामान बरामद

झापा, २१ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बसपार्क हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको वडोमस नामक मदिरा ९० बोतल, १२ भोल्टको एक्साइड कम्पनीको व्याट्री थान ४, इन्भटर थान ३ गरी जम्मा करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।

The post मेचीनगरबाट ३ लाख ३५ हजार बराबरको अवैध सामान बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register