विश्वका १० शक्तिशाली देशको सूची सार्वजनिक, अटेन भारत

काठमाडौं । फोर्ब्सले विश्वका १० शक्तिशाली देशको सूची सार्वजनिक गरेको छ । सन् २०२५ को १० शक्तिशाली देशको सूचीमा भारत भने अटाउन सकेन । सूचीमा अमेरिका पहिलो स्थानमा छ भने चीन दोस्रो स्थानमा छ । इजरायलले दशौं स्थान कब्जा गरेको छ । तेस्रोमा रुस, चौथोमा बेलायत, पाँचौंमा जर्मनी, छैठौंमा दक्षिण कोरिया, सातौंमा फ्रान्स, आठौंमा जापान, […]

Feb 3, 2025 - 09:06
 0
विश्वका १० शक्तिशाली देशको सूची सार्वजनिक, अटेन भारत

काठमाडौं । फोर्ब्सले विश्वका १० शक्तिशाली देशको सूची सार्वजनिक गरेको छ ।

सन् २०२५ को १० शक्तिशाली देशको सूचीमा भारत भने अटाउन सकेन ।

सूचीमा अमेरिका पहिलो स्थानमा छ भने चीन दोस्रो स्थानमा छ । इजरायलले दशौं स्थान कब्जा गरेको छ ।

तेस्रोमा रुस, चौथोमा बेलायत, पाँचौंमा जर्मनी, छैठौंमा दक्षिण कोरिया, सातौंमा फ्रान्स, आठौंमा जापान, नवौंमा साउदी अरेबिया, दशौंमा इजरायल छ ।

फोर्ब्सले प्रभावशाली नेता, आर्थिक प्रभाव, राजनीतिक प्रभाव, बलियो अन्तर्राष्ट्रिय गठबन्धन र सेनाको आधारमा सूची तयार गरेको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register