माइतीघरमा पाथीभरा केबलकार निर्माणको विरोधमा प्रदर्शन

काठमाडौं । पाथीभरामा निर्माण हुन लागेको केबलकारको विरोधमा माइतीघरमा विरोध प्रदर्शन भएको छ । मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले मुक्कुमलुङ (पाथीभरा) अतिक्रमणविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा विभिन्न पहिचानवादी नेता, कवि, कलाकारहरुको उपस्थिति रहेको थियो । अहिले मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक “मुक्कुमलुङ” को केही अंश पनि विरोध प्रदर्शनको क्रममा […]

Feb 3, 2025 - 09:21
 0
माइतीघरमा पाथीभरा केबलकार निर्माणको विरोधमा प्रदर्शन

काठमाडौं । पाथीभरामा निर्माण हुन लागेको केबलकारको विरोधमा माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले मुक्कुमलुङ (पाथीभरा) अतिक्रमणविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा विभिन्न पहिचानवादी नेता, कवि, कलाकारहरुको उपस्थिति रहेको थियो । अहिले मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक “मुक्कुमलुङ” को केही अंश पनि विरोध प्रदर्शनको क्रममा मञ्चन गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register