पाथीभरा विवाद : आन्दोलनरत पक्षले गठन गर्यो वार्ता टोली
काठमाडौं । ताप्लेजुङको पाथीभरा विवादमा आन्दोलनरत पक्षले वार्ता टोली गठन गरेको छ । सरकारले वार्ताका लागि आह्वान गर्दै टोली गठन गरेपछि आन्दोलनरत पक्षले पनि अमर तुम्याहाङको संयोजकत्वमा टोली गठन गरेको हो । वार्ता टोलीमा राम मादेन, सरु सिङ्घक र शङ्कर सुब्बा सदस्य छन् । गृह मन्त्रालयका सहसचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो […]

काठमाडौं । ताप्लेजुङको पाथीभरा विवादमा आन्दोलनरत पक्षले वार्ता टोली गठन गरेको छ ।
सरकारले वार्ताका लागि आह्वान गर्दै टोली गठन गरेपछि आन्दोलनरत पक्षले पनि अमर तुम्याहाङको संयोजकत्वमा टोली गठन गरेको हो । वार्ता टोलीमा राम मादेन, सरु सिङ्घक र शङ्कर सुब्बा सदस्य छन् ।
गृह मन्त्रालयका सहसचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।
What's Your Reaction?






