तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले निलुपर्ने काङ्ग्रेको निष्कर्ष
काठमाडौं । नेपाली कांङ्ग्रेसको पदाधिकारी बैठकले शुक्रवार राजधानीको तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनको क्रममा भएको सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सम्पन्न काङ्ग्रेस पदाधिकारी बैठकले ज्ञानेन्द्रकै उक्साहटमा हिंसात्मक प्रदर्शन भएको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी उनैले लिनुपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाशसरण महतले जानकारी दिए […]

काठमाडौं । नेपाली कांङ्ग्रेसको पदाधिकारी बैठकले शुक्रवार राजधानीको तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनको क्रममा भएको सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सम्पन्न काङ्ग्रेस पदाधिकारी बैठकले ज्ञानेन्द्रकै उक्साहटमा हिंसात्मक प्रदर्शन भएको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी उनैले लिनुपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाशसरण महतले जानकारी दिए ।
महतले हिंसात्मक घटना राजावादीहरूले गर्ने र त्यसको जिम्मेवारी सरकारले लिने कुरा नहुने बताए ।
What's Your Reaction?






