मन्त्रिपरिषद् बैठकले गर्‍यो अध्यादेश कार्यसम्पादन नियमावली पारित

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले अध्यादेशको कार्यसम्पादन नियमावली पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । सरकारले विभिन्न २९ वटा कानुन संशोधन गर्न ल्याएको ६ वटा अध्यादेशहरू संसदमा पेस भइसकेका छन् ।

Feb 3, 2025 - 15:48
 0
मन्त्रिपरिषद् बैठकले गर्‍यो अध्यादेश कार्यसम्पादन नियमावली पारित

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले अध्यादेशको कार्यसम्पादन नियमावली पारित गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

सरकारले विभिन्न २९ वटा कानुन संशोधन गर्न ल्याएको ६ वटा अध्यादेशहरू संसदमा पेस भइसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register