देशका मुख्य सहरहरूमा तुरुन्त फाइभजी सेवा सुरु गरौंः सञ्चार मन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका प्रमुख सहरहरूमा फाइभजी सेवा तुरुन्तै सुरु गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार नेपाल टेलिकमको २१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विश्वभर सिक्सजी प्रविधि अगाडि बढिरहेको अवस्थामा नेपालमा फाइभजी प्रविधिको तत्काल कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे । नेपाल टेलिकमले देशको दूरसञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनले प्रशंसा गरे । कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सेवा विस्तार गरी सर्वसुलभ बनाउनु कम्पनीको उपलब्धि भएको उनको भनाइ...

Feb 4, 2025 - 08:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register