नेदरल्याण्ड्सविरुद्ध पूजाको अर्धशतक

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सविरुद्ध पूजा महतोले अर्धशतक प्रहार गरेकी छिन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पूजाले ४३ बलमा अर्धशतक पूरा गरेकी हुन् । सो क्रममा उनले ४ चौका प्रहार गरिन् । जारी प्रतियोगितामा नेपालको लागि नै यो पहिलो अर्धतक हो । यसअघि पूजा र कप्तान इन्दु बर्माले तेस्रो […]

Feb 5, 2025 - 07:36
 0
नेदरल्याण्ड्सविरुद्ध पूजाको अर्धशतक

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सविरुद्ध पूजा महतोले अर्धशतक प्रहार गरेकी छिन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पूजाले ४३ बलमा अर्धशतक पूरा गरेकी हुन् । सो क्रममा उनले ४ चौका प्रहार गरिन् ।

जारी प्रतियोगितामा नेपालको लागि नै यो पहिलो अर्धतक हो ।

यसअघि पूजा र कप्तान इन्दु बर्माले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register