दर्ता हुन नआए नेपालमा फेसबुक-इन्स्टाग्राम बन्द हुन्छन्: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा अन्तर्गतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । नेपाल टेलिकमको २१औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले दर्ता प्रक्रियाका लागि पटक-पटक आग्रह गरे पनि मेटाले यसलाई गम्भीर रूपमा नलिएको बताए । “हामीले दर्ताका लागि बारम्बार अनुरोध गरेका छौं, तर मेटाले यसलाई गम्भीरतापूर्वक लिएको देखिएन,” सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने, “यदि तोकिएको समयमा दर्ता प्रक्रिया पूरा गरेर आएनन् भने हामी बाध्य भए...

Feb 5, 2025 - 09:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register