झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा भेरी नदीमा खसे दुई कामदार
काठमाडौं । सुर्खेतमा भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पूर्वीरुकुमको सिस्ने गाउँपालिका–२ घर भएका २४ वर्षीय अनिल घर्ती र सोही स्थानका १८ वर्षीय अर्जुन घर्तीमगर छन् । बुधबार दिउँसो साढे १ बजेतिर झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा नदीमा खसेको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी र […]

काठमाडौं । सुर्खेतमा भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा पूर्वीरुकुमको सिस्ने गाउँपालिका–२ घर भएका २४ वर्षीय अनिल घर्ती र सोही स्थानका १८ वर्षीय अर्जुन घर्तीमगर छन् ।
बुधबार दिउँसो साढे १ बजेतिर झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा नदीमा खसेको प्रहरीले जनाएको छ ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ ।
What's Your Reaction?






