बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं । बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका-५ स्थित डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामीको बुधबार बिहान सिउली डिट भिरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । भौरीदेवी भिरबाट झन्डै १०० ‍मिटर तल खसेकी थिइन् ।

Feb 5, 2025 - 11:36
 0
बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं । बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका-५ स्थित डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामीको बुधबार बिहान सिउली डिट भिरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

भौरीदेवी भिरबाट झन्डै १०० ‍मिटर तल खसेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register