सहकारी संस्थाबाट नगद चोरी

रौतहट। चन्द्रपुर नगरपालिका-५ स्थित श्री बिन्दाबसिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद १ लाख ९० हजार रूपैयाँ गए राति चोरी भएको छ ।प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Feb 6, 2025 - 12:08
 0
सहकारी संस्थाबाट नगद चोरी

रौतहट।

चन्द्रपुर नगरपालिका-५ स्थित श्री बिन्दाबसिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद १ लाख ९० हजार रूपैयाँ गए राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register