‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्यालीको ईन्टरनेट पार्टनरमा डिशहोम

काठमाडौँ । ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्यालीमा ईन्टरनेट पार्टनरको रुपमा डिशहोम ईन्टरनेट जोडिएको छ । क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण पोष्ट र नेपाल क्यान्सर केयर फाउन्डेशनको सहकार्यमा ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्यालीली माघ २६ गते शनिबार हुने छ । र्याली बिहान साढे ६ बजेदेखि सुरु हुने जनाइएको छ । हरेक वर्ष विश्व […]

Feb 7, 2025 - 09:27
 0
‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्यालीको ईन्टरनेट पार्टनरमा डिशहोम

काठमाडौँ । ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्यालीमा ईन्टरनेट पार्टनरको रुपमा डिशहोम ईन्टरनेट जोडिएको छ ।

क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण पोष्ट र नेपाल क्यान्सर केयर फाउन्डेशनको सहकार्यमा ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्यालीली माघ २६ गते शनिबार हुने छ । र्याली बिहान साढे ६ बजेदेखि सुरु हुने जनाइएको छ ।

हरेक वर्ष विश्व क्यान्सर दिवसलाई लक्षित गरेर अन्नपूर्ण पोष्टले सचेतना साइकल र्याली गर्दै आइरहेको छ । यो दशौं संस्करण हो ।

‘रोग लाग्नुभन्दा लाग्नै नदिने भन्ने सन्देश प्रवाह गर्न क्यान्सरविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register