चितुवाको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु
काठमाडौं । बर्दियामा चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका-७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको हो । लामिछानेलाई घरनजिकै नेपाल–भारत सीमाना क्षेत्रमा बाख्रा चराउँदै गर्दा बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं । बर्दियामा चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका-७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको हो ।
लामिछानेलाई घरनजिकै नेपाल–भारत सीमाना क्षेत्रमा बाख्रा चराउँदै गर्दा बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






