भिरबाट लडेर शिक्षकको मृत्यु

दार्चुला । दार्चुला दार्चुलामा भिरबाट लडेर शिक्षकको मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका–६ मा भिरबाट लडेर मार्मा गाउँपालिका–२ का ३५ वर्षिय दलवीर महराको मृत्यु भएको हो।  जिल्लाको भवानी आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका महराको शुक्रबार विद्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेले बताए।

Feb 8, 2025 - 10:50
 0
भिरबाट लडेर शिक्षकको मृत्यु

दार्चुला ।

दार्चुला दार्चुलामा भिरबाट लडेर शिक्षकको मृत्यु भएको छ।

जिल्लाको अपिहिमाल गाउँपालिका–६ मा भिरबाट लडेर मार्मा गाउँपालिका–२ का ३५ वर्षिय दलवीर महराको मृत्यु भएको हो। 

जिल्लाको भवानी आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका महराको शुक्रबार विद्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेले बताए।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register