जनकपुरको गङ्गा सागरमा महागङ्गा आरती (तस्वीरहरु)

जनकपुरधाम। जनकपुरको ऐतिहासिक एवम् धार्मिक महत्त्व बोकेको गङ्गा सागरमा प्रत्येक साँझ गङ्गा  आरती हुँदै आइरहेको छ। धार्मिक आस्था, संस्कार र पर्यटन प्रवर्द्धनका लागि २०७१ साल जेठ २५ गतेबाट सुरु गरिएको यो आरती स्थल, स्थानीय श्रद्धालु तथा पर्यटकहरुको  आकर्षणको केन्द्र बनेको छ। गङ्गा आरतीको क्रममा पण्डितहरूले वैदिक मन्त्र उच्चारण गर्दै दीप प्रज्वलन गर्दछन्। शास्त्रीय संगीतमय भजन, […]

Feb 8, 2025 - 14:24
 0
जनकपुरको गङ्गा सागरमा महागङ्गा आरती (तस्वीरहरु)

जनकपुरधाम। जनकपुरको ऐतिहासिक एवम् धार्मिक महत्त्व बोकेको गङ्गा सागरमा प्रत्येक साँझ गङ्गा  आरती हुँदै आइरहेको छ।

धार्मिक आस्था, संस्कार र पर्यटन प्रवर्द्धनका लागि २०७१ साल जेठ २५ गतेबाट सुरु गरिएको यो आरती स्थल, स्थानीय श्रद्धालु तथा पर्यटकहरुको  आकर्षणको केन्द्र बनेको छ।

गङ्गा आरतीको क्रममा पण्डितहरूले वैदिक मन्त्र उच्चारण गर्दै दीप प्रज्वलन गर्दछन्। शास्त्रीय संगीतमय भजन, शङ्खनाद र घण्टनादबीच दीप प्रज्वलनले ले गङ्गा  सागर मनमोहक देखिन्छ।

हिन्दू धर्ममा गंगा सागरलाई पवित्र जलाशय मानिन्छ, जहाँ श्रद्धालुहरू पुण्य प्राप्तिका लागि नुहाउने गर्दछन्।

तस्वीरहरु-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register