आहा रारा पोखरा गोल्डकप : मछिन्द्रलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

काठमाडौं । थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा मछिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै थ्री स्टार सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएको थियो । त्यसपछि थपिएको ३० मिनेटमा पनि कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

Feb 9, 2025 - 11:48
 0
आहा रारा पोखरा गोल्डकप : मछिन्द्रलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

काठमाडौं । थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा मछिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै थ्री स्टार सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएको थियो । त्यसपछि थपिएको ३० मिनेटमा पनि कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register