बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा
काठमाडौं । प्यालेस्टाइनी समूह हमासले बन्धकहरूको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै हमासले यस्तो घोषणा गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

What's Your Reaction?