सुनको भाउ १ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको हो । आज सुन तोलामा १ लाख ७० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा १ हजार ४ सय र आइतबार १ सय रूपैयाँले बढेको थियो । यस्तै, आज […]

Feb 11, 2025 - 05:06
 0
सुनको भाउ १ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको हो ।

आज सुन तोलामा १ लाख ७० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा १ हजार ४ सय र आइतबार १ सय रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ३० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register