१७ सहसचिवको सरुवा, हेर्नुहोस् सूची
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ सहहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक छन् ।

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ सहहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक छन् ।
What's Your Reaction?






