कस्तो छ, १७ हजार मूल्यमै उपलब्ध बेन्को भी ९२ ?
काठमाडौं । सस्तोमा स्टाइलिश डिजाइन र आकर्षक फिचरले भरिएको फोन हो, ‘बेन्को भी ९२’ । हामीले केही साता यो फोन प्रयोग गरेका छौं । र, त्यसैका आधासमा हालै मात्र बजारमा आएको यो बेन्को भी ९२ का विभिन्न पक्षको चर्चा गरेका छौं: विशेषगरी बजेट फोनको खोजीमा रहेका प्रयोगकर्तालाई लक्षित गरी यो फोन बजारमा आएको छ । बेन्को भी ९१ प्लस पछिको यो फोन कस्तो छ ? यो फोन हातमा लिँदा नै यसको डिजाइनले तपाईंलाई आकर्षित गर्नेछ । यसमा प्रयोग भएको भेगन लेदर टेक्स्चरले प्रिमियम फोनको अनुभव दिन्छ । यो स्पेस ब्ल्याक (Space Black) र सहारा ...

What's Your Reaction?






