नेसपा (नयाँ शक्ति)को १३ प्रस्ताव : राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति (पूर्णपाठ)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रथम महाधिवेशनमा १३ वटा प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी महाधिवेशनमा पार्टीले समसामयिक १३ प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावमा राजनीतिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली ल्याउन माग गरिएको छ । साथै, महाधिवेशनले अध्यादेशको विरोध, भ्रष्ट्राचार नियन्त्रण गर्न शक्तिशाली जनलोकपाल […]

Feb 12, 2025 - 06:28
 0
नेसपा (नयाँ शक्ति)को १३ प्रस्ताव : राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति (पूर्णपाठ)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रथम महाधिवेशनमा १३ वटा प्रस्ताव पारित गरेको छ ।

काठमाडौंमा जारी महाधिवेशनमा पार्टीले समसामयिक १३ प्रस्ताव पारित गरेको हो ।

पारित प्रस्तावमा राजनीतिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली ल्याउन माग गरिएको छ ।

साथै, महाधिवेशनले अध्यादेशको विरोध, भ्रष्ट्राचार नियन्त्रण गर्न शक्तिशाली जनलोकपाल गठन गर्न माग गरेको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register