मेलम्चीको पाइप फुट्यो, बबरमहल जलमग्न (तस्विरहरू)

काठमाडौँ । काठमाडौँको बबरमहलमा मेलम्चीको पाइप फुटेको छ । मेलम्चीको पाइप फुट्दा बबरमहल जलमग्न भएको छ । वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा पानी पसेको छ । पाइप फुटेसँगै काठमाडौँमा केहि दिन खानेपानी नेटवर्क अवरुद्ध हुने देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Feb 12, 2025 - 10:26
 0
मेलम्चीको पाइप फुट्यो, बबरमहल जलमग्न (तस्विरहरू)

काठमाडौँ । काठमाडौँको बबरमहलमा मेलम्चीको पाइप फुटेको छ । मेलम्चीको पाइप फुट्दा बबरमहल जलमग्न भएको छ ।

वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा पानी पसेको छ । पाइप फुटेसँगै काठमाडौँमा केहि दिन खानेपानी नेटवर्क अवरुद्ध हुने देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register